गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला

सारांश

  • चितवन।
  • नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाे बताएका छन्।
  •   नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन।
चितवन। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाे बताएका छन्। 
नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन।” 
महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गरे। नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उनले स्पष्ट पारे। 
सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै उनले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको बताए। 
महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताए। 
काङ्ग्रेस प्रतिपक्ष भए पनि सो अनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चागर्दै उनले काङ्ग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली
माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस

तपाईंले छुटाउनुभयो कि?