कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३२ पटक हेरिएको
Shares
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे

सारांश

  • काठमाडौं, २ भाद्र ।
  • कोरोना भाइरसको संक्रमणले ज्यान जाने भन्दा पनि सामाजिक अपहेलनाको त्रास बढेको छ ।
  • यतिसम्मकी संक्रमित डाक्टरकै परिवार अपहेलित भएका छन् ।

काठमाडौं, २ भाद्र । कोरोना भाइरसको संक्रमणले ज्यान जाने भन्दा पनि सामाजिक अपहेलनाको त्रास बढेको छ । यतिसम्मकी संक्रमित डाक्टरकै परिवार अपहेलित भएका छन् ।

डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई कोरोना संक्रमण भएपछि उनको परिवारले समाजबाट सहयोगको साटो अपहेलना भोग्नुपर्यो । उनले छिमेकमा आफू अस्पतालबाट फर्केपछि घरमा बस्न नदिनेसमेत कुरा भएको खुलाएका छन् । उनले भनेका छन्, ‘समाजमा राम्रो स्थान भएको, आफ्नै घर भएको व्यक्तिलाई त समाजले यस्तो व्यवहार गर्छ, सामान्य व्यक्तिलाई कस्तो व्यवहार होला ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बुधबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
विकासका चुनौती र दीर्घकालीन सोच…
विकासका चुनौती र दीर्घकालीन सोच…
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले

तपाईंले छुटाउनुभयो कि?