शनिवार काठमाडौँमा १८६ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
शनिवार काठमाडौँमा १८६ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्।
  • स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा.
  • जागेश्वर गौतमले यो जानकारी दिएका हुन्।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन्। डा. गौतमका अनुसार काठमाडौँमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?