महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा

सारांश

  • काठमाडौं।
  • नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्।
  • नेविसंघको महाधिवेशन गर्न नसकेपछि पार्टीले उनलाई हटाउने तयारी गरेको अवस्थामा महर स्वयंले राजीनामा दिएका हुन्।
काठमाडौं। नेविसंघ अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्। नेविसंघको महाधिवेशन गर्न नसकेपछि पार्टीले उनलाई हटाउने तयारी गरेको अवस्थामा महर स्वयंले राजीनामा दिएका हुन्।  महरले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।  
केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले बर्तमान नेविसंघ कार्यसमिति विघटनको प्रस्ताव गरेका थिए। सो प्रस्तावको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उभिएका थिए। 
तर कृष्णप्रसाद सिटौला भने नेविसंघ कार्यसमिति भंग गर्ने विरोधमा थिए। वर्तमान नेविसंघ कार्यसमितिमा सिटौला पक्षबाट महामन्त्री कुन्दनराज काफ्ले थिए। नेविसंघको वर्तमान कार्यसमिति भंग भएर नयाँ तदर्थ समिति गठन हुँदा सिटौला पक्षले महत्वपूर्ण पद पाउने संभावना कम छ। 

(centralpointeacademy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले स्थायी कमिति बैठक सुरू
एमाले स्थायी कमिति बैठक सुरू
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?