होटलको सौचालयमा मृत भेटिए प्रहरी नायव निरिक्षक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
होटलको सौचालयमा मृत भेटिए प्रहरी नायव निरिक्षक

सारांश

  • दार्चुला, असोज ९ ।
  • दार्चुलामा नेपाल प्रहरीका एक जना प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्।
  • शुक्रबार बिहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सई धु्रब रावललाई जिल्ला अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

दार्चुला, असोज ९ । दार्चुलामा नेपाल प्रहरीका एक जना प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्। शुक्रबार बिहान होटलकै शौचालयमा लडेको अवस्था भेटिएका सई धु्रब रावललाई जिल्ला अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

सदरमुकाम स्थित जयदुर्गा भवानी होटलका मालिकले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि मुखबाट रगत बगेको अवस्थामा भेटिएका रावललाई प्रहरीले अस्पताल लगेको थियो ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ । रावल दल्लेख प्रहरी चौकीबाट हुती सरुवा भएका थिए । अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती कैलालीमा बस्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
बिजुलीबाट तीन सय घरधुरी लाभान्वित
बिजुलीबाट तीन सय घरधुरी लाभान्वित
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
प्रदेश न ३ मुख्यमन्त्रीको दैनिक तालिका सार्वजनिक
प्रदेश न ३ मुख्यमन्त्रीको दैनिक तालिका सार्वजनिक
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
के हो साइबर सेक्स ?
के हो साइबर सेक्स ?
मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’
मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’

तपाईंले छुटाउनुभयो कि?