८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश

सारांश

  • एजेन्सी ।
  • बलिउड अभिनेता सञ्जय दत्तको कम ब्याक फिल्म ‘भूमि’ मा चाँडै नै सन्नी लियोनी आइटम अवतारमा प्रस्तुत हुँदै छिन् ।
  • सन्नीको उक्त आइटम गीतलाई गणेश आचार्यले कोरियोग्राफ गरेका हुन् ।

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको कम ब्याक फिल्म ‘भूमि’ मा चाँडै नै सन्नी लियोनी आइटम अवतारमा प्रस्तुत हुँदै छिन् ।

सन्नीको उक्त आइटम गीतलाई गणेश आचार्यले कोरियोग्राफ गरेका हुन् । हालै सार्वजनिक भएको फोटोमा उनी सन्नीलाई नृत्य सिकाउँदै गरेको अवस्थामा क्यामेरामा कैद भएका छन् ।

गणेश यतिबेला आफ्नो बदलिएको जिउडालका कारण चर्चामा छन् । २०० किलोका गणेशले ८० केजी वजन घटाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?