विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना

सारांश

  • साउन २२, काठमाडौं ।
  • वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिदै आएको परामर्श कम्पनी ओली एण्ड एसोसिएट्सले नेपालको पूर्वी क्षेत्रमा शाखा विस्तारलाई तिब्रता दिएको छ ।
  • शखा विस्तारका क्रममा ओली एण्ड एसोसिएट्सले जनकपुर शाखा स्थापना गरेको छ ।

साउन २२, काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिदै आएको परामर्श कम्पनी ओली एण्ड एसोसिएट्सले नेपालको पूर्वी क्षेत्रमा शाखा विस्तारलाई तिब्रता दिएको छ ।
शखा विस्तारका क्रममा ओली एण्ड एसोसिएट्सले जनकपुर शाखा स्थापना गरेको छ ।
संस्थाका व्यवस्थापक निर्देशक एवं वरिष्ठ परामर्शदाता श्री भवानी प्रसाद ओली, ओली एण्ड एसोसिएट्स जनकपुर शाखा प्रबन्धक विजय कर्ण एवं प्राध्यापक डा. विद्यासागर वर्माले संयुक्त रुपमा जनकपुर शाखा शुभारम्भ गरेका हुन् ।

साथै ओली एण्ड एसोसिएट्सले थप नयाँ शाखाहरु विस्तारको क्रममा आगामी श्रावण २६ गते शुक्रवार झापाको विर्तामोड र भाद्र २ गते शुक्रवार सुनसरीको इटहरी शाखा कार्यालयहरुको सुरुवात गर्ने तयारी गरेको छ । शाखा स्थापना लगत्तै दुवै स्थानमा उच्चशिक्षा अध्ययन गर्नको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक सुचना र प्रक्रियाको बारेमा जानकारी दिने उद्देश्यले सेमीनारको आयोजना पनि गर्दैछ ।
ओली एण्ड एसोसिएट्स नेपालबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने अग्रणी संस्था हो ।रिपोर्टर्स नेपाल बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
मेरो बदनम गराउने समितिलाई २७ गते जवाफ दिन्छुः मन्त्री पण्डित
साउन १७ गते शुक्रबारको राशिफल यस्तो छ
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
महिला-महिलाको विवाहलाई सर्वोच्चले मान्यता दिंदै यस्तो फैसला गर्यो
महिला-महिलाको विवाहलाई सर्वोच्चले मान्यता दिंदै यस्तो फैसला गर्यो
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास

तपाईंले छुटाउनुभयो कि?