काठमाडौं एकैदिन १८७८ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३३ सय ९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १८ सय ७८ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३३ सय ९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १८ सय ७८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार १ सय ४४ जनाको पिसीआर परिक्षणमा ३३ सय ९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३८४४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ४४ हजार ८ सय ७८ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ८६ हजार २ सय ३२ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ
आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ!
पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ!
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

तपाईंले छुटाउनुभयो कि?