पाल्पाको डिमुरेमा जीप दुर्घटना, दुई शव भेटियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ साउन ।
  • रिब्दीकोट गाउँपालिका ६ डिमुरे ढुस्टुङ्गमा जीप दुर्घटना भएको छ ।
  • तानसेनबाट विद्युतका सामग्री लिएर डिमुरेतर्फ जाँदै गरेको बा१च ७९७० नम्बरको निजी हाइलक्स टोयटा जीप डिमुरे ढुस्टुङ्गमा दुर्घटना भएको हो ।

काठमाडौं, १९ साउन । रिब्दीकोट गाउँपालिका ६ डिमुरे ढुस्टुङ्गमा जीप दुर्घटना भएको छ । तानसेनबाट विद्युतका सामग्री लिएर डिमुरेतर्फ जाँदै गरेको बा१च ७९७० नम्बरको निजी हाइलक्स टोयटा जीप डिमुरे ढुस्टुङ्गमा दुर्घटना भएको हो ।

जीपमा सवार दुई जनाको जीपले किचेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । शवको सनाखत भने हुन सकेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण विवरण आउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत विनोद घिमिरेले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narayan Prasad Acharya

    हार्दिक श्रद्धाञ्जली ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
US election 2016 result: Donald Trump will become the 45th US president…
US election 2016 result: Donald Trump will become the 45th US president…
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
मानव तस्करीको नयाँ रुट भारतको मनिपुरबाट १७९ जनाको उद्दार
मानव तस्करीको नयाँ रुट भारतको मनिपुरबाट १७९ जनाको उद्दार
सुन्तलामा रोग
सुन्तलामा रोग
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की