यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
यौन शोषण आरोपमा एसएसपी राणा निलम्बित

सारांश

  • काठमाडौं।
  • संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई यौन शोषणको आरोप लागेपछि निलम्बन गरिएको छ ।
  • उनलाई पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी गरिएको छ ।

काठमाडौं। संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई यौन शोषणको आरोप लागेपछि निलम्बन गरिएको छ ।

उनलाई पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । आरोप लागेँगै प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयहलाई अनुरोध गरेको थियो ।

राणा बिहीबारदेखि निलम्बनमा परेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पुष्टि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
Tips on how to Talk to Girls Online – The Helpful suggestions You Entirely Must Know Prior to Even Starting to Try

तपाईंले छुटाउनुभयो कि?