सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
सारांश
- प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ ।
- प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।
- तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया