उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु

सारांश

  • गाईघाट ४,असार।
  • उदयपुरमा टिप्परको ठक्कर बाट माेटरसाईकल मा सबार २ जनाको मृत्यु भएको छ।
  • मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डिगढी नगरपालिका– ७ स्थित लाटी खोलामा बुधबार करिब १० बजे दुर्घटना भएको हो।

गाईघाट ४,असार।उदयपुरमा टिप्परको ठक्कर बाट माेटरसाईकल मा सबार २ जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डिगढी नगरपालिका– ७ स्थित लाटी खोलामा बुधबार करिब १० बजे दुर्घटना भएको हो।

बसाहबाट बेल्टार जाँदै गरेको बा२क ७०९ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको स१प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनामा मोटरसाइकलमा सवार चौदण्डिगढी नगरपालिका–४ बसाहाका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जीवन राईको घटनास्थल मै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी बीर बहादुर बुढा मगर ले जानकारी दिएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
११ औं तहमा बढुवा भए १९ डाक्टर, को–को ?
११ औं तहमा बढुवा भए १९ डाक्टर, को–को ?
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय

तपाईंले छुटाउनुभयो कि?