अबैध लागुऔषध सहित एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अबैध लागुऔषध सहित एक जना पक्राउ

सारांश

  • अस्बिन खड्का, २५ असार ।
  •   उदयपुर त्रियुगा नगरपालिका वडा नं ६ बाट अबैध लागु औषध लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेल्याव ५० एम्पुल सहित १ जना पक्राउ गरि जिल्ला प्रहरी कार्यालय उदयपुर ले सार्वजानिक गरेको छ।
  • कटारी घर भई हाल त्रियुगा वार्ड नं ११ बस्ने बर्ष १९ का चक्र तामाङ लाई सार्बजनिक प्रहरीले  सार्वजनिक गरेकाे हाे ।

अस्बिन खड्का, २५ असार ।  उदयपुर त्रियुगा नगरपालिका वडा नं ६ बाट अबैध लागु औषध लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेल्याव ५० एम्पुल सहित १ जना पक्राउ गरि जिल्ला प्रहरी कार्यालय उदयपुर ले सार्वजानिक गरेको छ।

कटारी घर भई हाल त्रियुगा वार्ड नं ११ बस्ने बर्ष १९ का चक्र तामाङ लाई सार्बजनिक प्रहरीले  सार्वजनिक गरेकाे हाे ।  भारतबाट   लागूऔषध किनेर लालपत्ता बाट पैदल आईरहेका तामाङ लाई खानतलास गर्दा  लागूऔषध बरामद भयको डी एस पी मेघराज अधिकारी ले बताए।

सार्बजनिक कार्यक्रम मा जिल्ला प्रहरी प्रमुख एस पी नबराज भट्ट ले लगातार लागूऔषध बेच-बीखन गर्नेहरू पक्राउपछि पनि जिल्ला भित्र अझै पनि लागूऔषध का ब्यापारी पक्राउ पर्नु ले आफु लाई अब गाइघाट लागूऔषध को ट्रान्जिट पोइन्ट भएको कुरा बताए।

उहाँले आफ्नो कार्यकालमा यति धेरै लागूऔषध ब्यापारी पक्राउपछि पनि अझै पक्राउ हुदै जानु उदयपुर बासी का लागि ठुलो चिन्ताको बिषय भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?