जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।
  • प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
  • संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।

नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?