जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा
सारांश
- नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।
- प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
- संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।
नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया