पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
३० पटक हेरिएको
Shares
पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु

सारांश

  • चाङ्सा ।
  • मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
  • सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।

चाङ्सा । मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।

उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे  विधानमा ?
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे विधानमा ?

तपाईंले छुटाउनुभयो कि?