इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २, २०७७
|
|
२२ पटक हेरिएको
Shares
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला

सारांश

  • अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्रि खुला भएको छ ।
  • हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ शुक्रबारबाट बिक्रि खुला भएको हो ।
  • कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको बैकले जनाएको छ ।

अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्रि खुला भएको छ ।हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ शुक्रबारबाट बिक्रि खुला भएको हो ।

कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको बैकले जनाएको छ । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ ।

लगानी गर्न इच्छुक आवेदकहरुले माघ २ गतेबाट माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सक्छन् । कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??
चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??
अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु
अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
शपथ लिँदै नवनियुक्त मुख्यमन्त्री शाह
शपथ लिँदै नवनियुक्त मुख्यमन्त्री शाह
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
चन्द्रागिरिको तरकारी खेती बाहिरी जिल्लाका किसानले धानेको छ
चन्द्रागिरिको तरकारी खेती बाहिरी जिल्लाका किसानले धानेको छ
८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश
८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश

तपाईंले छुटाउनुभयो कि?