कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
३३ पटक हेरिएको
Shares
कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)

सारांश

  • कम्मरमा मोटोपन बढ्नु भनेको सामान्य विषय होइन ।
  • मोटोपनले प्राणघातक रोगहरु लाग्न सक्दछ ।
  • कम्मरको मोटोपनले पुरुषलाई भन्दा बढी महिलालाई असर गर्दछ ।

कम्मरमा मोटोपन बढ्नु भनेको सामान्य विषय होइन । मोटोपनले प्राणघातक रोगहरु लाग्न सक्दछ । कम्मरको मोटोपनले पुरुषलाई भन्दा बढी महिलालाई असर गर्दछ । सन्तुलित भोजनको कमी, मानसिक तनाव र कसरत नगर्नाले कम्मरमा मोटोपन बढ्दछ । कम्मरको मोटोपनले हाम्रो शरीरमा ल्याउने जोखिमहरु यसप्रकार छन्ः

· हृदयघातको बढी सम्भावना

· उच्च रक्तचाप

· दम

· स्तनमा क्यान्सर

· मधुमेह

· मुटुसम्बन्धी विभिन्न रोगहरु

तसर्थ, हामीले कम्मरमा मोटोपन बढ्न दिनुहुँदैन । मोटोपन बढ्न नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । ती यसप्रकार छन्ः

· दैनिक कसरत गर्ने

· सन्तुलित भोजन गर्ने

· चिन्ता नलिने

· मद्यपान तथा धुम्रपान नगर्ने ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
मोदीको स्वागतमा कुर्ता र पाइजामा लगाएर जनकपुरधाम पुगे ओली
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
नपुंसक व्यक्ति तीन सन्तानका बुवा
नपुंसक व्यक्ति तीन सन्तानका बुवा
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट

तपाईंले छुटाउनुभयो कि?