सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता
सारांश
- जनकपुरधाम।
- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को जारी मतगणनामा उपेन्द्र यादव अग्रस्थानमा देखिएका छन्।
- प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपाल (छाता) का उम्मेदवार उपेन्द्र यादवले २०९२ मत प्राप्त गरेका छन्।
जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को जारी मतगणनामा उपेन्द्र यादव अग्रस्थानमा देखिएका छन्।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपाल (छाता) का उम्मेदवार उपेन्द्र यादवले २०९२ मत प्राप्त गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया