वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा

सारांश

  • श्रावण १२, २०७४- सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ।
  • साँघुरो, जीर्ण सडक र चालकको लापरबाहीले सवारी दुर्घटना बढेको हो।
  • आर्थिक वर्ष ०७३/७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांकले जनाएको छ।

श्रावण १२, २०७४- सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ। साँघुरो, जीर्ण सडक र चालकको लापरबाहीले सवारी दुर्घटना बढेको हो।

आर्थिक वर्ष ०७३/७४ मा ४ सय ७४ दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांकले जनाएको छ। दुर्घटनामा २ बालिका, ९ बालक, १४ महिला र ७९ पुरुषको मृत्यु भएको हो। २ सय ९० जना गम्भीर घाइते र ५ सय ३५ सामान्य घाइते भएका छन्। यस अवधिमा ६ सय ६९ सवारी दुर्घटनामा परेका थिए।

 

(https://veroinn.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?