नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
२८ पटक हेरिएको
Shares
नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)

सारांश

  • नेपाल बंगलादेश बैंकले कर्मचारीको माग गरेको छ ।
  • बैंकले ५ जना योग्य कर्मचारीको माग गर्दै आज सुचना जारी गरेको हो ।
  • बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, अफिसर सिस्टम इन्जिनियर, जुनियर अफिसर र आईटी असिस्टेन्ड पदको लागि ५ जना कर्मचारी माग गरेको हो ।

नेपाल बंगलादेश बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ५ जना योग्य कर्मचारीको माग गर्दै आज सुचना जारी गरेको हो ।

बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, अफिसर सिस्टम इन्जिनियर, जुनियर अफिसर र आईटी असिस्टेन्ड पदको लागि ५ जना कर्मचारी माग गरेको हो । इच्छुक नेपाली योग्य नागरिकहरुले माघ २० गते ५ बजेसम्म आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?