यि हुन प्रेस काउन्सिलले कालोसूचीमा राखेका २७ वटा सञ्चारमाध्यमहरू !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १५  जेठ।
  •   प्रेस काउन्सिल नेपालले २७ वटा सञ्चारमाध्यम स्वतः अवज्ञाकारीको सूचीमा राखेको छ।
  • प्रेस काउन्सिल नेपालले २०७५ जेठ १४ गते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ”मर्यादित, अनुशासित, जिम्मेवार एवम् उत्तरदायी पत्रकारिताका लागि प्रतिवद्ध रहन पत्रकार र सञ्चारमाध्यमलाई समय–समयमा घच्घच्याइरहेको विषय यहाँहरू सबैलाई विदितै छ ।

काठमाडौँ, १५  जेठ।  प्रेस काउन्सिल नेपालले २७ वटा सञ्चारमाध्यम स्वतः अवज्ञाकारीको सूचीमा राखेको छ।

प्रेस काउन्सिल नेपालले २०७५ जेठ १४ गते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ”मर्यादित, अनुशासित, जिम्मेवार एवम् उत्तरदायी पत्रकारिताका लागि प्रतिवद्ध रहन पत्रकार र सञ्चारमाध्यमलाई समय–समयमा घच्घच्याइरहेको विषय यहाँहरू सबैलाई विदितै छ । यसका लागि काउन्सिलले पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन गर्दै आइरहेको छ ।

छापा र विद्यूतीय आचारसंहिता अनुगमन शाखा संरचना खडा गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइदैँ आएको छ ।”

”पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजूरी र स्वअनुगमनबाट पत्ता लागेका आचारसंहिता उल्लङ्घनका विषयमा सुनुवाई र छानबीन गरी बैठकसमेतबाट आवश्यक निर्णय लिन काउन्सिलका अध्यक्षकोे संयोजकत्वमा छापामाध्यम र विद्युतीय सञ्चारमाध्यम आचारसंहिता अनुगमन उपसमिति गठन गरिएको छ । यी छुट्टाछुट्टै उपसमितिमा नेपाल वार एशोसिएसनका प्रतिनिधिसमेत रहने व्यवस्था छ ।”

”पत्रकार आचारसंहिता–२०७३ अनुसार आचारसंहिता पालना नगरेको पाइएको अवस्थामा कारबाही र निर्णय गर्ने विभिन्न प्रक्रियाहरू रहेका छन् । आचारसंहिता पालनाका लागि काउन्सिलले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) बमोजिम स्वतः अवज्ञाकारीको सूची (BLACK-LIST) मा पर्दछन् । दफा ७ (ज) मा उल्लेख गरिएको छ : काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने ।’

यही प्रावधानअनुसार २०७४ साल साउन १ गतेदेखि २०७५ जेठ ९ गतेसम्म देहायबमोजिमका २७ वटा सञ्चारमाध्यम स्वतः अवज्ञाकारीको सूची (BLACK-LIST)  मा परेका छन्। ”  प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा  भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैँसीलाई भत्ता !
भैँसीलाई भत्ता !
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
काङ्ग्रेसको अनुशासन समिति गठन
काङ्ग्रेसको अनुशासन समिति गठन
मान्छे मार्ने बाघ निकुञ्जको खोरमा
मान्छे मार्ने बाघ निकुञ्जको खोरमा
पल शाहलाई पथ १२ दिन थुनामा राख्न अनुमति
पल शाहलाई पथ १२ दिन थुनामा राख्न अनुमति
कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !
कुन मन्त्रीहरुको सम्पत्ति कति ? सबैभन्दा धनि मन्त्री रघुबीर महासेठ !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी

तपाईंले छुटाउनुभयो कि?