प्रधानमन्त्री ओलीको लिखित जवाफ : मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ (पूर्णपाठ)
सारांश
- काठमाडौं, ७ फागुन ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतमा आँफै उपस्थित् भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।
- उनले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पारेका छन् ।
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतमा आँफै उपस्थित् भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् । उनले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पारेका छन् । हेरौं लिखित जवाफको पूर्णपाठ :
[pdf-embedder url=”https://shikharkhabar.com/wp-content/uploads/2021/02/सर्वोच्चमा-प्रधानमन्त्री-ओलीको-जवाफ.pdf” title=”सर्वोच्चमा प्रधानमन्त्री ओलीको जवाफ”]
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया