थियटर भवनको निर्माण सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
४७ पटक हेरिएको
Shares
थियटर भवनको निर्माण सम्पन्न

सारांश

  • पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ ।
  • पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएकोे थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो ।
  • संस्थाका अध्यक्ष कार्की, सदस्यद्वय दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहयोगमा निर्माण गरिएको सो भवनको निर्माणपछि व्यावसायिक रुपमा नाटक प्रदर्शन एवं कला, साहित्य र संगीत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ ।

पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएकोे थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष कार्की, सदस्यद्वय दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहयोगमा निर्माण गरिएको सो भवनको निर्माणपछि व्यावसायिक रुपमा नाटक प्रदर्शन एवं कला, साहित्य र संगीत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । भवन निर्माणका लागि डेढ रोपनी जमिन दश वर्षका लागि मासिक रु १५ हजार भाडा दिने गरी लिइएको छ ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४३ महिनापछि दर्शनका लागि खुल्यो मनकामना मन्दिर
४३ महिनापछि दर्शनका लागि खुल्यो मनकामना मन्दिर
नक्कली प्रहरी बनेर रकम असुल्ने दुई जना पक्राउ
नक्कली प्रहरी बनेर रकम असुल्ने दुई जना पक्राउ
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
‘विपदपश्चात् हरित पुनःस्थापना’को तयारीमा कर्णाली सरकार
‘विपदपश्चात् हरित पुनःस्थापना’को तयारीमा कर्णाली सरकार
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
नौ वर्षदेखि प्रसूतिगृहमा ताला
नौ वर्षदेखि प्रसूतिगृहमा ताला
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने