नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत

सारांश

  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सातामा ७ कम्पनीको शेयर सुचीकृत गएको जनाएको छ ।
  • नेप्सेले कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, मुक्तिनाथ विकास बैंक, हिमालयन डिष्टीलरी, लक्ष्मी लघुवित्त र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयर सुचीकृत गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सातामा ७ कम्पनीको शेयर सुचीकृत गएको जनाएको छ ।

नेप्सेले कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, मुक्तिनाथ विकास बैंक, हिमालयन डिष्टीलरी, लक्ष्मी लघुवित्त र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयर सुचीकृत गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?