गोदाम बन्दै शौचालय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गोदाम बन्दै शौचालय

सारांश

  • बाँके, २८ फागुन , बाँके खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भएपनि यहाँका धेरै घरपरिवार भने अहिले पनि शौचालयको पहुँचमा छैनन् ।
  • हचुवा र हतारमा बाँकेलाई खुला दिसामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगञ्ज र शहरोन्मुख कोहलपुरमा समेत आवश्यकताअनुसारका शौचालयको अभाव छ ।
  • कतिपय घरधुरी शौचालयविहीन छन् भने बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?