७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन परिवारसँग मनाएका छन् ।
- बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिए ।
- ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन परिवारसँग मनाएका छन् । बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिए ।
ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिए । ससुराली तर्फबाट आफन्तबाट सगुन लिए । नेवार समुदायकी राधिका शाक्यसँग विवाह गरेका ओलीलाई ससुरालीतर्फका आफन्तले सगुनका रुपमा अण्डा, माछा र स्थानीय रक्सी समेत लगेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया