प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १८, २०७७
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् ।
  • उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।
  • बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो । एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ  परिक्षण,
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ परिक्षण,
युवती प्रयोग गरी व्यापारीको अपहरण : २२ दिनपछि शव फेला
युवती प्रयोग गरी व्यापारीको अपहरण : २२ दिनपछि शव फेला
पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो
अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
इलाममा पुस २० मा लगानी सम्मेलन हुने
इलाममा पुस २० मा लगानी सम्मेलन हुने