विश्वविजेता फ्रान्स टर्कीसँग पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित

सारांश

  • एजेन्सी ।
  • युरोकप छनोटमा टर्कीले विश्वविजेता फ्रान्सलाई पराजित गरेको छ ।
  • युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो ।

एजेन्सी । युरोकप छनोटमा टर्कीले विश्वविजेता फ्रान्सलाई पराजित गरेको छ । युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो । कान आयहानले खेलको ३० औं मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्गिज अन्डरले ४० औं मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए । पहिलोृ हाफमै टर्कीले दुई गोल गरेपनि दोस्रो हाफमा भने कुनै पनि टोलीले गनेल गर्न सकेनन् ।

जितपछि टर्की ३ खेलमा सतप्रतिशत जित सहित ९ अंक बनाएर समुह एचको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको फ्रान्सले दुई जित र एक हारको नतिजा ब्यहोरेको छ । फ्रान्सले अब समुह चरणको चौथो खेलमा एन्डोरासंग मंगलबार खेल्नेछ । टर्कीले सोही दिन आईसल्याण्डसंग खेल्नेछ ।

समुह एचकै अन्य खेलमा आईसल्याण्डले अल्बानियालाई र माल्डोभाले एन्डोरालाई समान १–० ले हराए । आईसल्याण्डले ६ अंक बनाएपनि गोल अन्तरका आधारमा फ्रान्सभन्दा तल तेस्रो स्थानमा रह्यो । माल्डोभाले समेत समुह चरणमा पहिलो जित दर्ता ग¥यो । एन्डोरा अंक विहिन हुदै तालिको पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Federalism not expensive: Chief Minister Pokhrel
Federalism not expensive: Chief Minister Pokhrel
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
MoU between Softech Foundation and Nepal Certifying Company
MoU between Softech Foundation and Nepal Certifying Company
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु
सरकारबाट हटाइन लागिएका यी हुन् सम्भावित मन्त्रीहरु

तपाईंले छुटाउनुभयो कि?