युनाइटेड फाइनान्सको टच स्क्रिन एटिएम शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
युनाइटेड फाइनान्सको टच स्क्रिन एटिएम शुरु

सारांश

  •   काडमाडौ ।
  • युनाइटेड फाइनान्सले अत्याधुनिक प्रविधी सहितको टच स्क्रिन एटिएम लाउन्ज सन्चालनमा ल्याएको छ ।
  •   नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटीएम लाउन्जमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिनको कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालद्वारा विधिवत रूपमा उद्घाटन गरिएको हो ।

काडमाडौ । युनाइटेड फाइनान्सले अत्याधुनिक प्रविधी सहितको टच स्क्रिन एटिएम लाउन्ज सन्चालनमा ल्याएको छ ।

नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटीएम लाउन्जमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिनको कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालद्वारा विधिवत रूपमा उद्घाटन गरिएको हो ।

उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी फाइनान्स कम्पनीहरुमा पहिलोपल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठद्वारा विधिवत रूपमा शुभारम्भ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी
फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने
खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
रुप्सेमा रमाउनेको भीड
रुप्सेमा रमाउनेको भीड
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा