शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १२३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरि संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृत्यु हुने कुल संख्या ३०१६ पुगेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा जलाइयो संविधान, सिके राउतका २९ कार्यकता पक्राउ
रौतहटमा जलाइयो संविधान, सिके राउतका २९ कार्यकता पक्राउ
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
चुनाव नेपालको, प्रचार चीनको
चुनाव नेपालको, प्रचार चीनको
भारतीय कम्पनी सेरमले कोरोना भ्याक्सिनको मानवीय परीक्षण गर्न मान्यता पायो

तपाईंले छुटाउनुभयो कि?