काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा
सारांश
- भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ ।
- जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन् ।
- कोरोना संक्रमितको दर दैनिक बढ्दै गएको भन्दै काठमाडौंका मेयरहरुको फोरमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई मंगलबार निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ । जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन् ।
कोरोना संक्रमितको दर दैनिक बढ्दै गएको भन्दै काठमाडौंका मेयरहरुको फोरमले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई मंगलबार निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया