एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा

सारांश

  • घोराही ।
  • माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादीबीचको पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने स्पष्ट पारे ।
  • दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने समेत बताए ।

घोराही । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादीबीचको पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने स्पष्ट पारे ।

दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने समेत बताए ।

पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति एमाले महासचिव इश्वर पोखरेलले दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने बताएका हुन् ।

महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : ज्ञवाली
कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : ज्ञवाली
विकासको झुटो आश्वासन बाँडेको आरोप
विकासको झुटो आश्वासन बाँडेको आरोप
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल
सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल
धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।
धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….