आज डलरको भाउ कति ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ११, २०७७
|
|
३५ पटक हेरिएको
Shares
आज डलरको भाउ कति ?

सारांश

  • आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११६ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको रहेको छ ।
  • बैंकका अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ११ पैसा रहेको छ ।

आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११६ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको रहेको छ ।

बैंकका अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?