लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
लायन्स क्लब अफ नेपाल शेर्पाजले गरे सरसफाइ

सारांश

  • काठमाडौँ लायन्स क्लब अफ नेपाल शेर्पाजले शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
  • गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना पर्ने जगडोल पार्क देखि तारेभिर सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
  • यस अघि वन उपभोक्ता समूह र स्थानिय क्लबहरुले सरसफाइको व्यवस्थापन गर्दै आएको उक्त क्षेत्रमा क्लबले सरसफाई गरेको हो ।

काठमाडौँ
लायन्स क्लब अफ नेपाल शेर्पाजले शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना पर्ने जगडोल पार्क देखि तारेभिर सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।यस अघि वन उपभोक्ता समूह र स्थानिय क्लबहरुले सरसफाइको व्यवस्थापन गर्दै आएको उक्त क्षेत्रमा क्लबले सरसफाई गरेको हो ।

पर्यटकीय स्थल तारेभिर पदयात्रा लगायत उपत्यकाको तिनै शहर राम्रो संग देखिने भएकोले स्वदेशी तथा बिदेशी पर्यटकको लोकप्रिय ठाउँ बन्दै आएको छ।लकडाउन पछि शान्त स्वच्छ जलबायुको खोजिमा तारेभिर सबैको थप रोजाइ बनेको छ।बिदाको दिन हजारौंको भिडले प्रयोग करिब १० बोरा फोहोर संकलन गरेर फोहोर व्यवस्थापन गरेको  पर्यावरण संयोजक ङ्गवाङ्ग तेन्जिंग शेर्पाले जानकारी दिए।
स्थापनाको शुरुवाती दिनदेखि नै धेरै सामाजिक गतिविधिहरूमा सक्रिय क्लबले, वातावरणीय सवालमा काम गर्न आवश्यक महसुस गर्दै उक्त कार्यक्रम आयोजना गरेको हो ।
सरसफाई कार्यक्रम क्लब सदस्यहरूको सक्रिय सहभागितामा भयो भने आगन्तुक सदस्यमा लायन्स क्लब अफ काठमान्डू हिम्चुलिका सचिव देवेन्द्र गुरुङ को उपस्थिति रह्यो।

क्लबले मासिक सामाजिक कार्यको कार्यक्रम तालिका अनुसार आगामी दिनमा पनि विभिन्न अभियानमा निरन्तरता दिने क्लबका सचीव चेङा शेर्पाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
नेपाल टेलिकमकाे आम्दानी वृद्धि गर्ने लक्ष्य !
नेपाल टेलिकमकाे आम्दानी वृद्धि गर्ने लक्ष्य !
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते
सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह

तपाईंले छुटाउनुभयो कि?