गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
५९ पटक हेरिएको
Shares
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट

सारांश

  • गुल्मी, मंसिर ११ – गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ ।
  • सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो ।
  • बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।

गुल्मी, मंसिर ११ – गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ । सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो । बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।

घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
गृहमन्त्रीलाइ भेटेर विष सेवन !
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
आइपीएलमा सन्दीपले देखाए क्षमता
आइपीएलमा सन्दीपले देखाए क्षमता
ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा
ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा