सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी

सारांश

  • लोक दोहरी क्षेत्र ले पछिल्लो समय मा निकै बजार बजार लिए को छ ।
  • लोक तथा दोहरी क्षेत्रमा नया तथा प्रतिभावान कलाकार को प्रबेश ले झन यस को उचाइ बढदो क्रम मा छ यस्तै प्रतिभावान गायिका तोक कुमारी मगर (सरिता) ले हिन्दु नारी हरु को महान पर्व हरितालिक तिज नजिकैदै गर्दा [थर्कियो काठमाडौ सहर ] बोल को तिज गीत बजार मा सार्बजनिक गरे संगै निकै चर्चा मा रहेको छ ।
  • उक्त गीत मा माया प्रेम का प्रसंग समेटिएका छन ।
लोक दोहरी क्षेत्र ले पछिल्लो समय मा निकै बजार बजार लिए को छ । लोक तथा दोहरी क्षेत्रमा नया तथा प्रतिभावान कलाकार को प्रबेश ले झन यस को उचाइ बढदो क्रम मा छ यस्तै प्रतिभावान गायिका तोक कुमारी मगर (सरिता) ले हिन्दु नारी हरु को महान पर्व हरितालिक तिज नजिकैदै गर्दा [थर्कियो काठमाडौ सहर ] बोल को तिज गीत बजार मा सार्बजनिक गरे संगै निकै चर्चा मा रहेको छ । उक्त गीत मा माया प्रेम का प्रसंग समेटिएका छन । मेक्सम खाती क्षेत्री र तोक कुमारी मगर सरिता को स्वर सरद पान्डे को शब्द नरेश खाति क्षेत्री को लय सृजना रहेको शंकर बि सी ले निर्देशन गरेको उक्त म्युजिक भिडियो मा शंकर बि सी र अन्जली अधिकारी को अभिनय रहेको छ ।नवीन घर्ती मगर को सम्पादन मा रहेको गीत गोरक्ष म्युजिक प्रा ली ले ब्यबस्थापन गरेको छ ।

New Teej song 2074 Tharkiyo Kathmandu Sahar by Meksam Khati Chhetri & Tok kumari magar (Sarita)
Published on July 3, 2017 Watch new teej song 2074 tharkiyo kathmandu sahar by Meksam Khati Chhetri & Tok Kumari Magar (Sarita) only on Meksam Khati chhetri’…

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?