डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश

सारांश

  • काठमाडौं, १६ असार ।
  • पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गतिलै उपदेश दिएका छन् ।

काठमाडौं, १६ असार । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गतिलै उपदेश दिएका छन् । उनले आफ्नो ट्वीटरमार्फत यस्तो उपदेश दिएका हुन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले भनेका छन्, “पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू । अहिले बिहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ । घण्टौंसम्म यात्रीहरू अलपत्र छन् । कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !”

 

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Durga Adhikari

    कोही ब्राह्मण हरु अहिले भक्तिमर्ग तिर

    Comment Author

    Netra Gurung

    उपदेश बाहेक अरू के पो दिन सक्छर ।

    Comment Author

    Suklal Kisan

    नआत्तिनुस सबै हुन्छ
    हजुरको पालामा केही गर्न सक्नु भएन

    Comment Author

    Tanka Giri

    कम्युनिस्ट सरकारले उपदेश दिने ज्योतिषीहरुको निश्चितस्थान पशुपतिको पेटिहरुमा तोकिदिनु पर्यो जस्ले ज्योतिष बाबुराम भट्टराई ,ज्योतिष गगन थापा,ज्योतिष बिस्वप्रकास सर्मालाइ राहत मिल्ने थियो

    Comment Author

    Shusil Khatri

    सहि लाई सहि र गलत लाई गलत भन्न सिक साथी हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?