चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न

सारांश

  • रौतहट।
  • रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ।
  • जिल्लाको मध्यभाग गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो।

रौतहट। रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० बर्षीया जगिया कुमारी र १८ बर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन्।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन्। चट्याङ लागेर एउटै गाउँको एकैपटक तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ।

खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
रोमामाथि युभेन्टस १-० ले विजयी
रोमामाथि युभेन्टस १-० ले विजयी
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
पल र  आँचल पुगे आमाघर
पल र आँचल पुगे आमाघर
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
दक्षिण कोरियामा नेपालीहरु आकर्षित :  न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
दक्षिण कोरियामा नेपालीहरु आकर्षित : न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’

तपाईंले छुटाउनुभयो कि?