महन्त लाइ राजेन्द्रकाे चुनाैति !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
महन्त लाइ राजेन्द्रकाे चुनाैति !

सारांश

  • काठमाडौं, २१ असार ।
  • राजपा नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्ने’ चर्को विवाद उत्पन्न भएको छ ।
  • पार्टी कार्यालयमा बिहिबार बसेको बैठकमा दलको नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने छलफल चलिरहँदा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले आफू पनि प्रत्यासी रहेको भन्दै कडा चूनौति दिए ।

काठमाडौं, २१ असार । राजपा नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्ने’ चर्को विवाद उत्पन्न भएको छ ।

पार्टी कार्यालयमा बिहिबार बसेको बैठकमा दलको नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने छलफल चलिरहँदा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले आफू पनि प्रत्यासी रहेको भन्दै कडा चूनौति दिए ।

बैठकले दलको नेता चयन गर्न मिति समेत तय गर्ने तयारी भैसकेको राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । उनले भने,‘दलको नेता चयन गर्न निर्वाचनको मिति तय गर्ने र विधान पारित हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
‘आतंकवादी परिसर’ मा इजराइली सेनाद्वारा हवाई आक्रमण
प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास
प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास
किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?
किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट