सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ ।
  • लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले  जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ ।

लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले  जानकारी दिए ।

लामिछाने भने अहिले खेलका क्रममा देशबाहिर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?