पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ६, २०७९
|
|
४८ पटक हेरिएको
Shares
पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन

सारांश

  • चितवन।
  • समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ।
  • मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो।

चितवन। समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो।

उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो।

पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति दान गरिन् भन्ने यकिन पनि छैन तर उनले हालसम्म अर्ब भन्दा बढीको दान गरिसकेकी छन्।

उनको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याइएको छ। ९ बजे मैयादेवी कन्या कलेजमा श्रध्दान्जलीका लागि राखिने र १ बजे अन्त्येष्टी गरिने बताइएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
कर्मचारी खान्छन् १२१ प्रतिशत भत्ता, हेर्नुस् कसले कति बुझ्छन्
कर्मचारी खान्छन् १२१ प्रतिशत भत्ता, हेर्नुस् कसले कति बुझ्छन्
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
संविधानमा मूल भावना समेटिएकाे छैन : उपेन्द्र यादव
संविधानमा मूल भावना समेटिएकाे छैन : उपेन्द्र यादव
शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार
शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
कांग्रेस समावेशी र पारदर्शी पार्टी हो : सभापति देउवा
कांग्रेस समावेशी र पारदर्शी पार्टी हो : सभापति देउवा
ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन
ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन