बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
५० पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० ले बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढेको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
कम्युनिष्ट परित्याग गरेका बाबुरामको अनौठो प्रस्ताव
कम्युनिष्ट परित्याग गरेका बाबुरामको अनौठो प्रस्ताव
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने
अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने
गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’
गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा आयोग
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा आयोग
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
सन्दीपको बीपीएल डेब्यू खेल शुरु (लाईभ भिडियो)
सन्दीपको बीपीएल डेब्यू खेल शुरु (लाईभ भिडियो)