पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

सारांश

  • काठमाडाैं ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
  • रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए ।

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए ।

‘उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । सङ्क्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिक पक्राउ !!!
पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिक पक्राउ !!!
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?
चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
को–को छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका दाबेदार ?
को–को छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका दाबेदार ?
चीनबाट राजदुत पौडेल अकस्मात तानिनुको रहस्य
चीनबाट राजदुत पौडेल अकस्मात तानिनुको रहस्य
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु

तपाईंले छुटाउनुभयो कि?