घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३४ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने तोलामा आठ सयले घटेको छ ।
  • बुधबार तोलामा २ हजारले बढेको सुनको म मूल्य आज तोलामा आठ सयले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने तोलामा आठ सयले घटेको छ । बुधबार तोलामा २ हजारले बढेको सुनको म
मूल्य आज तोलामा आठ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?