‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)

सारांश

  • चर्चित गायक तथा संगीतकार प्रदिप लामाको नयाँ पप म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलको अभिनय रहेको छ ।
  • पछिल्लो समय निकै चर्चामा आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् ।
चर्चित गायक तथा संगीतकार प्रदिप लामाको नयाँ पप म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलको अभिनय रहेको छ । पछिल्लो समय निकै चर्चामा आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् ।गीतमा संजित श्रेष्ठको छायांकन रहेकोछ । मोहन सुनुवार नबिनको सम्पादन रहेको गीतमा सुनिल गिरीको शब्द रहेको छ । यस गितलाई गायक स्वयमकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
साताको पहिलो दिन नेप्से उकालो, ६ अंकले बढ्दा १ अर्ब ७१ करोडको कारोबार
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
सर्वोच्च अदालतले गर्यो ठुलो संख्यामा कर्मचारीको सरुवा
सर्वोच्च अदालतले गर्यो ठुलो संख्यामा कर्मचारीको सरुवा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
तयार भयो राष्ट्रिय परिचयपत्र
तयार भयो राष्ट्रिय परिचयपत्र
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य

तपाईंले छुटाउनुभयो कि?