नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ

सारांश

  • काठमाडौं ।
  • नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् ।
  • मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् ।

मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे । मन्त्री साउदले भने, ‘हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।’ यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे ।

आजै मन्त्रीमा नियुक्त उनीलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतल निवासमा भएको उच्चस्तरीय भेटघाटमा के के भयो ?
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
१९ अन्तराष्ट्रिय उडानः फर्किए तीन हजार विदेशी
विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व
विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व
दु्रर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु
दु्रर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ
Мостбет скачать на смартфон мобильное приложение Mostbet ap

तपाईंले छुटाउनुभयो कि?