जुवा तास खेल्ने पक्राउ
सारांश
- ललितपुर, १९ भदौ महालक्ष्मी नगरपालिका–१ ईमाडोल डेरा गरी बस्ने मोरङ बेलबारी–८ घर भएका चक्रबहादुर लिम्बुको कोठामा तास खेलिरहेका लिम्बु सहित ६ जनालाई प्रहरीले आइतबार नगद ४६ हजार ८२ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुर, १९ भदौ
महालक्ष्मी नगरपालिका–१ ईमाडोल डेरा गरी बस्ने मोरङ बेलबारी–८ घर भएका चक्रबहादुर लिम्बुको कोठामा तास खेलिरहेका लिम्बु सहित ६ जनालाई प्रहरीले आइतबार नगद ४६ हजार ८२ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया