अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !

सारांश

  • धादिङ : राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
  •   धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ ।
  • शवको पहिचान नसकेको रावतले जानकारी दिए ।

धादिङ : राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्ने तयारी भएको प्रमुख प्रमुख रावतले जानकारी दिए ।
सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुमा पहिलो पटक अदालती विवाह
मुगुमा पहिलो पटक अदालती विवाह
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
सोनाक्षी सिन्हा विवादमा
सोनाक्षी सिन्हा विवादमा
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
जबरामाथि लगाइएको महाअभियोगबारे बारद्वारा प्रमाण पेश (पूर्णपाठसहित)
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर

तपाईंले छुटाउनुभयो कि?