कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • चितवन ।
  • चितवनको भरतपुरमा हिजो राति एउटा कारले ठक्कर दिंदा पैदलयात्रुको मृत्यु भएको छ ।
  • भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको हो ।

चितवन । चितवनको भरतपुरमा हिजो राति एउटा कारले ठक्कर दिंदा पैदलयात्रुको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–२३  कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्कीलाई कारले ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
आज विश्वकर्मा पूजा मनाइँदै
आज विश्वकर्मा पूजा मनाइँदै
हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी
हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
असोज १७ गते शुक्रबारको राशिफल यस्तो छ
ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई
ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी  तहमा १० हजार पदका लागि विज्ञापन
शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी तहमा १० हजार पदका लागि विज्ञापन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन

तपाईंले छुटाउनुभयो कि?